• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Shree Panch ko Sewama
Shree Panch ko Sewama by Hemant Mishra
Genres:


Paper Back

Shree Panch ko Sewama

| श्री ५ को सेवामा

by Hemant Mishra
Genres:


Only 9 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा । मिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो ? र कसरी मानिसको जीविकोपार्जनलाई वातावरणीय संरक्षणसँग जोड्ने अभिनव दृष्टिकोणको नमुना नेपाल बन्यो ? यीमध्ये धेरै प्रश्नको जवाफ श्री ५ को सेवामा पुस्तकमा भेटाउन सकिन्छ | मिश्रले यस्तो बेला काम गर्ने मौका पाए, जति बेला नेपालमा संरक्षण क्षेत्रको अवधारणाका दिन सुरू भएका थिए । यही बेला विश्वका वैज्ञानिकहरूले यहाँको हिमालय क्षेत्रको अविश्वसनीय जैविक विविधता र यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि संरक्षण गर्न आवश्यक छ भनेर बुझ्न थालेका थिए । मिश्रको पुस्तक तत्कालीन नेपालको एउटा यस्तो रोमाञ्चक यात्रा हो, जहाँ तपाईं भेट्नुहुनेछ, सिकारीदेखि संरक्षणवादी शाह राजाहरूका प्रसङ्ग, काठमाडौं आएका हिप्पी मात्र होइन, हात्ती र बाघका रोचक कथा । अनि भेट्नुहुनेछ, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गर्दाका तगारोका विवरण पनि । रमाइला पात्र र हाँसउठ्दा किस्साहरूले भरिएको यो पुस्तक अलिकति इतिहास, अलिकति आत्मकथा र अलिकति प्रकृतिको घोषणापत्र हो ।



Other info
Page Count
263 Pages
Weight
270g
ISBN
9789937790277
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Hemant Mishra
Baghako Ashtu by Hemant Mishra
Baghako Ashtu
Shree Panch ko Sewama by Hemant Mishra
Shree Panch ko Sewama
See Similar Books
Nepali Language
View More
Dead Sukrabir by T.N Bhatta
Dead Sukrabir
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Lahureni Phool by Sushma Ruapabung Rai
Lahureni Phool
Junction Pipalbot by Prakash Guragain
Junction Pipalbot
Barsha by Badal Shahi
Barsha

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: