• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Junction Pipalbot
Junction Pipalbot by Prakash Guragain
Genres:


Paper Back

Junction Pipalbot

| जङ्क्सन् पिपलबोट

by Prakash Guragain
Genres:


Only 7 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

प्रकाश गुरागाईंले खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चित काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जक्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडीमात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कृति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो ।

नयाँ सडकको कथा भनेर उनले एकैपटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन् गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौं र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहाँ हामी छौं र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो संघर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।

Other info
Page Count
314 Pages
Weight
232g
ISBN
9789937705813
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Remmitland by Shyam Singhak
Remmitland
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Kalawati by Dilkumar Malla
Kalawati
Addrishya Manchh by Pushkar Lohani
Addrishya Manchh
Rikute by Diwan Singh Rai
Rikute

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: