साने धेरै कुरा सिक्न चाहन्छ । ऊ खेलौनाहरू खेल्न मन पराउँछ । तर खेलिसकेपछि खेलौनाहरू ठीक ठाउँमा राख्ने कुरामा ख्याल गर्दैन । ऊ कसरी जिम्मेवार हुन सिक्छ भन्ने जान्न यो कथा पढ्नुहोस् ।