जुनू एक बुद्धिमान् बालिका हुन् । उनी धेरै कुरा सिक्न चाहन्छिन् । तर उनी कहिलेकाहीँ मान्छेहरूसित रूखो हुन्छिन् । अन्नतः उनी कसरी सबैसँग नम्र बन्न सिक्छिन् भन्ने थाहा पाउँन यो कथा पढ्नुहोस् ।