गणेशप्रसाद लाठको यस उपन्यासले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । About the Book Ganesh Prasad Lath’s novel 'Kshamadaan' exfoliates the drama, intrigue and tragedies surrounding the business families from Madhesh. पछिल्लो बाहिरी पृष्ठबाट गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।