• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Fiction and Literature
  3. Chitralekhako Chaurasi
Chitralekhako Chaurasi by Prajwal Parajuly
Genres:


Paper Back

Chitralekhako Chaurasi

| चित्रलेखाको चौरासी

by Prajwal Parajuly
Genres:


Only 7 item left in stock!
5.0
1 Book Reviews
Sold by Booksmandala Nepal
Only 7 item left in stock!
Synopsis

पुनर्मिलन- यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरु आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौँ । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौ

बुक अफ दी इयर

'समुदायविशेषको भाषा र परम्परामाथि शालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ... अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्सन्छ...'

- दी इन्डिपेन्डेन्ट

बेस्ट बुक अफ २०१५

'..सुन्दर शिल्पका माध्यमले जातिविशेषको कथालाई सहजतापूर्वक प्रस्तुत गर्न पराजुली सफल देखिन्छन्... फरकफरक सन्दर्भका तर्कनाहरूलाई सँगालेर उनले मीठो साहित्य तयार पारेका छन्..'

- द क्यान्सस सिटी स्टार

'सामाजिक विषयवस्तुलाई बडो कुशलतापूर्वक उतारिएको अत्यन्त स्पष्ट र जीवन्त उपन्यास...'

- ले मोन्द

'लेखकले कथाका चरित्रहरूलाई अत्यन्त मिहिन तवरले उघार्दै लगेका छन् । पात्रहरूबीच सृजित तनावका माध्यमले पाठकलाई कथाले बाँधिराख्छ र सन्तोषजनक चरमोत्कर्षतर्फ डोऱ्याउँछ । यस्ता अनुभूतिहरूबीच पाठकले एउटा उत्कृष्ट उपन्यास भेट्छ ।'

- आइरिस एग्जामिनर

... वर्षकै सर्वोत्कृष्ट उपन्यासहरूमध्ये एक...

- द हिन्दुस्तान टाइम्स

'ताजा र उन्मुक्त'

- द गार्जियन

Other info
Page Count
394 Pages
Weight
348g
ISBN
9789937953078
Language
Nepali
Share this book on:
Ratings & Reviews(1)
5.0
Out of 5.0
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Prajwal Parajuly
Land where i flee by Prajwal Parajuly
Land where i flee
The Gurkha's Daughter by Prajwal Parajuly
The Gurkha's Daughter
Gorkha ki Chhori by Prajwal Parajuly
Gorkha ki Chhori
The Gurkha's Daughter by Prajwal Parajuly
The Gurkha's Daughter
Land where i flee by Prajwal Parajuly
Land where i flee
See Similar Books
Nepali Literature
View More
Bichar Bigyan by Khaptad Baba
Bichar Bigyan
Kholako Geet by Upendra Subba, उपेन्द्र सुब्बा-Sowstj
Kholako Geet
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Yangsila by Hariraj Bhattrai
Yangsila

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: