पछिल्लो बाहिरी पृष्ठबाट एक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो […]