• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Business and Investing
  3. Share Mantra
Share Mantra by Rabindra Bhattarai
Genres:


Paper Back

Share Mantra

by Rabindra Bhattarai
Genres:


Only 9 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्र्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हने गर्छन । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषणलगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ।

Other info
Page Count
194 Pages
Weight
145g
ISBN
9789937217354
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Rabindra Bhattarai
Jeevan Beema by Rabindra Bhattarai
Jeevan Beema
Share Commodities Bideshi Mudrako Pravidhik Bishleshan by Rabindra Bhattarai
Share Commodities Bideshi Mudrako Pravidhik Bishleshan
Share Sutra by Rabindra Bhattarai
Share Sutra
Nyaya by Rabindra Bhattarai
Nyaya
Share ko Adharbhut Bislesan by Rabindra Bhattarai
Share ko Adharbhut Bislesan
See Similar Books
Investing
View More
Gonzo Capitalism by Chris Guillebeau
Gonzo Capitalism
Digital Fortunes by Smarak Swain
Digital Fortunes
Ideas In Action by Takeo Higuchi
Ideas In Action
Big Billion Startup: The Untold Flipkart Story by Mihir Dalal
Big Billion Startup: The Untold Flipkart Story
Rise to the 1%: The Smart Indian's Playbook to Wealth and Early Retirement by Sharan Hegde
Rise to the 1%: The Smart Indian's Playbook to Wealth and Early Retirement

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: