• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Satya Haran
Satya Haran by Raju Adhikari
Genres:

Paper Back

Satya Haran

| सत्यहरण

by Raju Adhikari
Genres:

Only 2 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 2 item left in stock!
Synopsis

नेपालको एउटा गोप्य पुस्तकालयमा आगलागी भएपछि त्यसको अनुसन्धान गर्दै जाँदा कसरी विदेशीहरूले नेपालको धर्म, संस्कृति र प्राचिन सम्पदामा कब्जा जमाउन के के गरेका छन् भन्ने कुराको उजागर उपन्यासमा गरिएको छ ।

“सत्य हरण सांस्कृतिक विषयको उपन्यास भए पनि, उपन्यासका सारा पात्रहरू वेदका पुराना प्रति संरक्षण र चोरीमा लागिरहेका भए पनि उपन्यासले आधुनिक वैज्ञानिक पक्षलाई महत्त्वसाथ प्रस्तुत गरेको छ । यस रचनाले आइन्सटाइनको सापेक्षतावादको जरोकिलो पूर्वमा खोजी गरेको छ । इमर्सनका चिन्तनको पूर्वीय कोणबाट विश्लेषण गरेको छ । अष्टचिरञ्जीवीको सम्भावनालाई हाइड्रा जातिको जीवसँग तुलना गरेर प्रस्तुत गरेको छ । मानव विकास जलचर, उभयचर र स्थलचर हुँदै भएको पक्षलाई पूर्वीय अवतार दर्शनसँग रहेको बताउँदै नृसिंह, वामन र कल्की अवतारको चर्चा गरेको छ । गीता दर्शन र न्युटनको चाल, क्रिया र प्रतिक्रिया, क्वान्टम थिअरी र शून्यवाद, बुद्ध, यशु, ओशो, साइबाबाको लोकप्रियताको वैज्ञानिक रहस्यको उद्घाटन पनि उपन्यासमा भएको छ । यी पक्षहरूले उपन्यास संस्कृतिप्रेमीलाई मात्र होइन विज्ञानप्रेमीलाई र सम्पूर्ण उपन्यासका पाठकहरूको मन तान्न सक्छ । यो उपन्यास, उपन्यास कलाका पारखीलाई मात्र होइन ज्ञानका पारखीलाई पनि उपयोगी बनेको छ ।”

Other info
Page Count
335 Pages
Weight
255g
ISBN
9789937737432
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Raju Adhikari
Pariwar Sukha by Raju Adhikari
Pariwar Sukha
Khane Kasari Piune Kasari by Raju Adhikari
Khane Kasari Piune Kasari
Hajurlai Bishesh Upahar by Raju Adhikari
Hajurlai Bishesh Upahar
Tapainka Lagi Yog by Raju Adhikari
Tapainka Lagi Yog
See Similar Books
Nepali Language
View More
Masan by Gopal Prasad Rimal
Masan
Timri Swasni ra Ma by Manu BrāJāKī
Timri Swasni ra Ma
BP Koiralale Adalatma Diyeko Bayan by Bishweshwar Prasad Koirala
BP Koiralale Adalatma Diyeko Bayan
Nepali Ukhan Sangraha by Dr. Shiva Prasad Paudel
Nepali Ukhan Sangraha
B. P .Koirala : Ek Krantikari Byaktitwa by Bhola Chaterjee
B. P .Koirala : Ek Krantikari Byaktitwa

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: