• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Saat Saalko Katha
Paper Back

Saat Saalko Katha

| सात सालको कथा

by Phanishwarnath Renu
Genres:


N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । 

साँच्चै उनी मेरै थिए । 

- विश्वेश्वरप्रसाद कोइराला 

ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, 'प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौंको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।" 

तर म जान्नँ । मोहनशमशेरको प्रधानमन्त्रित्वमा बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ । 

कस्तो दुर्भाग्य । उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, 'इन्डियाका हातमा 'रोयल पेयर' छ ।" 

Other info
Page Count
118 Pages
Weight
155g
ISBN
9789937178945
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Language
View More
Jogiyana by Kumar Nagarkoti
Jogiyana
Kimono Girl by Kumar Nagarkoti
Kimono Girl
B. P .Koirala : Ek Krantikari Byaktitwa by Bhola Chaterjee
B. P .Koirala : Ek Krantikari Byaktitwa
Masan by Gopal Prasad Rimal
Masan
Nepali Ukhan Sangraha by Dr. Shiva Prasad Paudel
Nepali Ukhan Sangraha

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: