• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Nilo Prem
Nilo Prem by Purushottam Bajagai
Genres:


Paper Back

Nilo Prem

| निलो प्रेम

by Purushottam Bajagai
Genres:


5.0
1 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ-कतै नीलो आकाशझै प्रेमको उच्च अवस्था जस्तो. त कतै नीलो सागरौं हार्दिकताको गहिराइ जस्तो ।

तर, के प्रेमले जीवनलाई सधैं खुलेको नीलो आकाशझै उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीहैं नीलाम्य डामहरु पनि बसाइदिन्छ ?

साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो। विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्‌नै कथाझै ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।

कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

Other info
Page Count
495 Pages
Weight
510g
ISBN
9789937980944
Language
Nepali
Share this book on:
Ratings & Reviews(1)
5.0
Out of 5.0
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Language
View More
Dead Sukrabir by T.N Bhatta
Dead Sukrabir
Krishnakarnabharanakavyam by Kul Chandra Gautam
Krishnakarnabharanakavyam
Sakshi by Narayan Shrestha
Sakshi
Junction Pipalbot by Prakash Guragain
Junction Pipalbot
Munni by Postak Shrestha
Munni

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: