• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Kanunko Byakhya:Nepali Sandarbha
Kanunko Byakhya:Nepali Sandarbha by Laxmi Prasad Kharel
Genres:


Hard Cover

Kanunko Byakhya:Nepali Sandarbha

| कानूनको व्याख्या: नेपाली सन्दर्भ

by Laxmi Prasad Kharel
Genres:


No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

लक्ष्मी प्रसाद खरेल नेपालको कानूनी साहित्य लेखन र कानूनी अनुसन्धानको क्षेत्रमा अत्यन्तै परिचित नाम हो । लेखक खरेल नोटरी पब्लिकका एक सफल अनुवादक पनि हुनुहुन्छ। उहाँले कानून, संविधान र विधिशास्त्रका थुपै पुस्तकहरू लेखेर नेपालको कानूनी र प्राज्ञिक जगत्‌लाई अमूल्य योगदान पुऱ्याउनु भएको छ। उहाँद्वारा लिखित पुस्तकहरू उच्च शिक्षा कक्षा ११ ११२ को पाठ्यक्रममा स्वीकृतिको साथ लागू गरी अध्यापन गराइएको पाइन्छ। लेखक लक्ष्मी प्रसाद खरेलले त्रि.वि.वि. बाट कानून, इतिहास, शिक्षाशास्त्र संकाय, संस्कृति र अंग्रेजी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ। साथै उहाँले त्रि.वि.वि. बाट एम.फिल उपाधि प्राप्त गर्नुभएको छ। लेखक अधिवक्ता खरेलले अमृत साइन्स क्याम्पस, ठमेल, हिमालय कलेज अफ म्यानेजमेन्ट, कमलपोखरी, नेशनल ल कलेज, सानेपा, किष्ट कलेज अफ म्यानेजमेन्ट, कमलपोखरी लगायत थुप्रै कलेजहरूमा प्राध्यापन गरिसक्नुभएको छ। उहाँको जन्म वि.सं. २०२९ साल माघ २ गते झापा जिल्ला बारदशी गा.पा. बडा नं. ५ मा भएको हो।

उहाँले यस अनुसन्धान ग्रन्थमा प्राप्त गरेको कानूनी व्याख्याको बुझाई अनुसार कानूनको व्याख्याको उद्देश्य पूरा गर्नका लागि अपनाइने प्रक्रिया नै कानूनको व्याख्याको अर्थ हो। कानूनको व्याख्याको मुख्य उद्देश्य विधायिकाको मनसायलाई स्पष्ट पार्नु नै हो। यसरी यस अनुसन्धान ग्रन्थमा व्यक्त गरिएको चिन्तनका आधारमा बुझ्नुपर्दा विधायिकाको मनसाय पत्ता लगाउनुमा नै कानून व्याख्या केन्द्रीत रहेको हुन्छ। यस ग्रन्थका अनुसार कानून निर्माणकर्ताको वास्तविक मनसाय पत्ता लगाउन सकिएमा वा स्पष्ट पार्न सकिएमा कानूनको व्याख्याको मुख्य उद्देश्य पूरा भएको मान्न सकिन्छ।

Other info
Page Count
243 Pages
Weight
405g
ISBN
9789937166751
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
More By
Laxmi Prasad Kharel
An Introduction to Procedural Law by Laxmi Prasad Kharel
An Introduction to Procedural Law
Principle and Practice of Administrative Law: Nepali Perspective by Laxmi Prasad Kharel
Principle and Practice of Administrative Law: Nepali Perspective
See Similar Books
Nepali Language
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Parijatko Jeewan Katha by Narendra Raj Prasai
Parijatko Jeewan Katha
Dead Sukrabir by T.N Bhatta
Dead Sukrabir
Jeewan Yatraka Anubhutiharu by Shakuntala Pradhan
Jeewan Yatraka Anubhutiharu
1986ma bas haraye pacchi by Babita Madan
1986ma bas haraye pacchi

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: