• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Boudha Dharma
Paper Back

Boudha Dharma

| बौद्ध धर्म: एक बुद्धिवादी अध्ययन

by Umakanta Poudyal and Bhadant Anand Kausalyayan
Genres:

N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

के बुद्धको जन्म र गृहत्यागका सम्बन्धमा उल्लेख भएका वर्णन विश्वसनीय छन् ? के बुद्ध जन्मिँदै अलौकिक र चामत्कारिक गुणले युक्त थिए ? विश्वप्रसिद्ध भारतीय बौद्ध भिक्षु तथा त्रिपिटक साहित्यका ज्ञाता डा. भदन्त आनन्द कौसल्यायन यी सबै कुरा बुद्धको मानवीय स्वरूपलाई अलौकिक बनाउने चेष्टा गर्दा बुद्धकालपछिका उनका अनुयायीले विकृत र अविश्वसनीय बनाएको तर्क गर्छन् । बुद्ध ऐतिहासिक व्यक्तित्व भएकाले उनका विषयमा लेखिएका यस्ता अपत्यारिला वर्णनलाई विवेकको चाल्नोले चाल्नुपर्ने लेखकको मत छ ।


सरल र रोचक प्रश्नोत्तर शैलीमा लेखिएको यस पुस्तकले बुद्धको जीवन, उनको धार्मिक मन्तव्य, बौद्ध धर्मका दार्शनिक अवधारणा, यसका व्यावहारिक पक्ष र बौद्ध धर्मको इतिहासका विषयमा सङ्क्षिप्तमा प्रामाणिक जानकारी दिन्छ ।


हिन्दी भाषामा लेखिएको यस पुस्तकलाई उमाकान्त पौड्यालले सरल र सुरुचिपूर्ण भाषाशैलीमा अनुवाद गरेका छन् । अनुवादकले आवश्यक प्रसङ्गमा त्रिपिटक र अन्य ग्रन्थका सन्दर्भ उल्लेख गरेर यसलाई थप प्रामाणिक बनाएका छन् । विषयवस्तु सहज र बोधगम्य बनाउन थप स्पष्टीकरण दिनुका साथै पुस्तकमा प्रयुक्त बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या सरल भाषामा गरेका छन् ।


यो पुस्तक बुद्धको व्यक्तित्व र बौद्ध धर्मका विविध पक्षमा सङ्क्षेपमा प्रामाणिक जानकारी चाहने पाठकका लागि अत्यन्त उपयोगी छ ।

Other info
Page Count
176 Pages
Weight
200g
ISBN
9789937790796
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Umakanta PoudyalBhadant Anand Kausalyayan
Buddhakalin Samaj by Umakanta Poudyal
Buddhakalin Samaj
See Similar Books
Nepali Literature
View More
Agniwatika by Tarini Prasad Koirala
Agniwatika
Fake Smile by Bhawana Kandel
Fake Smile
sraddhanjali by Kul Chandra Gautam
sraddhanjali
Nepali Sangeet Durbar by Dhurbachandra Regmi
Nepali Sangeet Durbar
Adiyeka Paila by Bishnu Sapkota
Adiyeka Paila

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: