• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Fiction and Literature
  3. Ashra
Ashra by Balen
Genres:


Hard Cover

Ashra

| अश्र

by Balen
Genres:


4.0
1 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

हिपहप र र्‍याप गायनबाट नेपाली सङ्गीतमा उदाएर स्वतन्त्र राजनीतिज्ञ भई काठमाडौँ महानगरपालिकाको मेयर बनेका बालेन शाहको कविता सङ्ग्रह 'अश्र' सार्वजनिक भएको छ ।

बालेन शाहको जन्मदिनको उपलक्ष्यमा आज उनकै सामाजिक सन्जालबाट कविता सङ्ग्रह भोलिदेखि बजारमा उपलब्ध हुने जानकारी गराइएको हो ।

बालेनले लेखेका छन्; "मेरो कविता सङ्ग्रह 'अश्र' भोलिदेखि सर्वत्र उपलब्ध हुनेछ । आजको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुहुने सबैमा धन्यवाद ।"

अश्रमा प्रेम, प्रेम वियोग, राजनीति र दर्शनसहित १९५ कविता र तिनका चित्र स्केच रहेको प्रकाशक बुकहिलले जनाएको छ ।

"नेपाली कवितामा नयाँ स्वाद खोज्ने पाठकका निम्ति कवि बालेनका कविता मन पर्नेछन् ।" प्रकाशक बुकहिलले भनेको छ, "भानुभक्तदेखि विभिन्न कालखण्ड र भावधारा हुँदै बालेनसम्म आइपुगेको नेपाली काव्यिक आयामलाई अश्रका कविताले अर्को आयाम दिनेछन् ।"

Other info
Page Count
208 Pages
Weight
280g
ISBN
9789937753753
Language
Nepali
Share this book on:
Ratings & Reviews(1)
4.0
Out of 5.0
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Poetry and Prose
View More
A Choice of Shakespeare's Verse by David Graeber
A Choice of Shakespeare's Verse
Lyrical Ballads by William Wordsworth, Samuel Coleridge
Lyrical Ballads
When You Can Swim by Jack Wong
When You Can Swim
The Rubaiyat of Omar Khayyam by Paramahansa Yogananda
The Rubaiyat of Omar Khayyam
Pericles by William Shakespeare
Pericles

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: